Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    २१६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, २०९ जना डिस्चार्ज

    २१६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु, २०९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७,६३१ जनामा परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् ।



    यसैगरी, आइतबार कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ।

    हाल देशभर ४,९७१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार