Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई कोरोना पुष्टि

    मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.4K
    SHARES

    अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पुष्टि भएको हो ।



    क्लबका सबै खेलाडीको कोरोना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार