Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तिनकुनेमा बिजुलीको पोलमा आगलागी

    तिनकुनेमा बिजुलीको पोलमा आगलागी

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित तिनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।



    अहिले आगो निभाउनका लागि दमकल प्रयोग गरिएको छ ।



    बिजुलीका पोलमा अव्यवस्थित रुपमा तार राख्नाले सट भएर आगलागी हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार