Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भक्तपुरको एक सहकारीबाट ९ लाख बढी चोरी

    भक्तपुरको एक सहकारीबाट ९ लाख बढी चोरी

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।

    गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।



    अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए।



    चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए । चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार