Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • २० बर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २८ बर्षे युवक पक्राउ

    २० बर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २८ बर्षे युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मोरङ विराटचोक घर भइ काठमाडौँ बुढानिलकण्ठ ५ बिष्णुमती बस्ने २८ वर्षीय बिनोद भण्डारी रहेका छन्।



    भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका अनुसार भण्डारीले ती युवतीलाई लागूऔषध सेवन गराएर बिहीबार साँझ जबरजस्ती करणी गरेको पीडितको भनाइ छ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार