Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राप्रपा अध्यक्ष लिङ्देनद्वारा केन्द्रीय समितिमा ३१ जना मनोनित (नामावली)

    राप्रपा अध्यक्ष लिङ्देनद्वारा केन्द्रीय समितिमा ३१ जना मनोनित (नामावली)

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा ३१ जना मनोनित भएका छन्।

    मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले दिपक बोहोरा, हरिबहादुर बस्नेत र नवराज सुबेदीसहित ३१ जनालाई  केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन्।



    लिङ्देनका  अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे ।



    यसअघि पार्टीकै हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय समितिमा १३९ जना निर्वाचित भएका थिए ।

    हेर्नुहोस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार