Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एयर इन्डियाको उडानबाट आएका १८२ मध्ये १०० जनामा कोरोना पुष्टि

    एयर इन्डियाको उडानबाट आएका १८२ मध्ये १०० जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । युरोपेली देश इटालीबाट भारतको पञ्जाब आएको एयर इन्डियाको उडानमा १०० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

    भारतीय संचारमाध्यमका अनुसार बिहीबार बिहान पन्जाबस्थित अमृतसर अन्तर्राष्ट्रिय विमानस्थल आएको उक्त बिमानमा यति धेरै संक्रमित भेटिएका हुन्।



    रिपोर्टका अनुसार विमानमा  १८२ जना सवार रहेका थिए ।



    संक्रमित भेटिएकासबैलाई अमृतसरमा क्वारेन्टाइनमा राखिएको त्यहाँको संचार माध्यमहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार