Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसएसपी सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस

    एसएसपी सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको एसएसपी पुजा सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    शुक्रवार शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले खाली रहेको एक सिटमा सिंहलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दरबन्दी भएकी सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार