Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ७ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    ७ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    भोजपुर। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्ट रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीका अनुसार भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार