Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरमा कोरोना संक्रमणदर उच्च, होल्डिङ सेन्टर निर्माणको काम अधुरै (फोटोफिचर)

    सुदूरमा कोरोना संक्रमणदर उच्च, होल्डिङ सेन्टर निर्माणको काम अधुरै (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.5K
    SHARES

    धनगढी । पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ ।

    दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।



    भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।



    कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि धनगढी उपमहानगरपालिका–३ मा एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ ।

    तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार