Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए

    भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।



    भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ ।



    यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार