Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • हवल्दारमा बढुवा भएका जवानहरुले लगाए फूली (फोटो फिचर)

    हवल्दारमा बढुवा भएका जवानहरुले लगाए फूली (फोटो फिचर)

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले हालै बढुवा भएका प्रहरी हवल्दारहरुलाई प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एसएसपी गिरीले जवानबाट पदोन्नति भएका कार्यालय मातहतका हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले गत पुष २५ गते प्रहरी नियमावली २०७१, संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा गरेको थियो।



    हेर्नुहोस् तस्बिरहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार