Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मिलमा बेरिएर एक महिलाको मृत्यु

    मिलमा बेरिएर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 960
    SHARES

    फाइल फोटो

    अछाम । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।



    मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिंदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार