Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लागुऔषधसहित दुई युवक पक्राउ

    लागुऔषधसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित दुइ युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका ७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र १९ वर्षीय युवराज बिस्वास रहेका छन्।



    उनीहरु दुवैलाइ मिलन चौराहस्थित पैदल हिन्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो।



    उनीहरुको खल्तीबाट लुकाई छिपाई राखेको १८ ग्राम ४७० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार