Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले महासचिव पोखरेललाई पनि कोरोना पुष्टि

    एमाले महासचिव पोखरेललाई पनि कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    महासचिव पोखरेले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जानकारी दिएका छन्।




    कोभिडकै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु होम आइसोलेशनमै रहेका छन्।



    पछिल्लो १० दिनयता नेपालमा लगातार कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जसमा हिजोमात्रै ३ हजार ५ सय बढीमा संक्रमण पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार