Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालकोटबाट सात जुवाडे पक्राउ

    बालकोटबाट सात जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुरले तास खेलिरहेको अवस्थामा बालकोटबाट सात जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्ती चोक नजिक ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ पक्राउ गरिएको हो।



    उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार