Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सर्वदलीय बैठक: निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव (सूचीसहित)

    सर्वदलीय बैठक: निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । निर्वाचन आयोगले आज बसेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ ।

    शुक्रबार बसेको बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । जसमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ ।



    बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।



    यस्तो छ सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार