Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्वस्तिमा खड्का अभिनित साउथ इण्डियन फिल्म ‘थिरीमाली’को ट्रेलर सार्वजनिक (भिडियो)

    स्वस्तिमा खड्का अभिनित साउथ इण्डियन फिल्म ‘थिरीमाली’को ट्रेलर सार्वजनिक (भिडियो)

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ।

    बिहीबार साँझ सार्वजनिक गरिएको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको छ । जसमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू देखाइएको छ।



    एसके लरेन्सले निर्माण गरेको फिल्ममा राजीव शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा देखिएका छन्।



    यस्तै, ट्रेलरमा नेपालका अर्का अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ । कमेडी जनरामा बनेको यो फिल्म सन् २०२२ मा रिलिज हुने बताइएको छ ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार