Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लागुऔषधसहित दुई जना पक्राउ

    लागुऔषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.2K
    SHARES

    कैलाली । धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा उपमहानगरपालिका-२ का २४ वर्षीय सन्त शाह र २७ वर्षीय वसन्त ओली रहेका छन् ।



    बिहीबार उनीहरुको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ।



    दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार