Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वस्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि

    पूर्वस्वास्थ्यमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एमाले) का नेता भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ।

    शुक्रबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।



    ‘आज गरिएको परीक्षणबाट मलाई कोरोना पोजिटिभ देखिएको छ। केही दिन घरमा नै आराम गर्नु पर्ने भयो,’ उनले लेखेका छन्।



    उनलाई कोरोना संक्रमण भएको यो दोस्रो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार