Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिकालाई कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

    अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिकालाई कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।

    स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ को मन्त्रीस्तरीय निर्णयअनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।



    माघ महिनाको पहिलो हप्तादेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।



    पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार