Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

    बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । झापामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    प्रहरीले मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई शुक्रवार बिहान पक्राउ गरेको हो ।



    कार्कीमाथि १४ वर्षीया बालिकालाई बिहीवार राति बालयौन दुरुपयोग गरेको आरोप लागेको छ ।



    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार