Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिरहाबाट पेस्तोलसहित युवक पक्राउ

    सिरहाबाट पेस्तोलसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    सिरहा । सिरहाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेका छन् ।



    प्रहरीका अनुसार महतोलाई १ थान म्याग्जिन भएको पेस्तोलसहित शनिबार राति पक्राउ गरिएको हो।



    आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको जनाएको छ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार