Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिनेमा, नाइट क्लव र जिम हलहरु माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

    सिनेमा, नाइट क्लव र जिम हलहरु माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै आगामी माघ १५ गतेसम्म सिनेमा हल, फुटसल, मनोरन्जनका क्षेत्र( दोहारी, क्लव) र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो।



    हाल नेपालमा १० हजारभन्दा बढी संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार