Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

    अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

    न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन् ।



    उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।



    नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र उनको शव नेपाल ल्याउन खर्च उठाइरहेका विक्रम दाहालले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार