Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल प्रहरीमा तीन पद थपियो, नियमावली राजपत्रमा प्रकाशित !

    नेपाल प्रहरीमा तीन पद थपियो, नियमावली राजपत्रमा प्रकाशित !

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । प्रहरी नियमावली नवौं संशोधन २०७८ राजपत्रमा प्रकाशित भएको छ ।

    यो सँगै प्रहरीमा थप गरिएका ९ पदमा बढुवा गर्ने बाटो खुलेको छ। नियमावली संशोधन गर्दै नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पद थप गरिएको छ।



    सोमबार राजपत्रमा प्रकाशित नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ । विभूषण बापतको नम्बर भने कटौती गरिएको छ।



    विभूषणको नम्बर बढुवामा जोडिँदा विकृति बढेको भन्दै त्यस बापतको नम्बर बढुवामा नजोडिने भएको हो। यस्तै कार्यालय सहयोगी पनि पाँच श्रेणीका हुनेछन् । यसअघि सबै एउटै तहका हुन्थे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार