Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

    ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 2.6K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । बाँकेमा एक वडा अध्यक्ष लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

    जिल्लाको बैजनाथ गाउँपालिका वडा ३ का अध्यक्ष रामशरण थारु लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।



    खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् ।



    प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार