Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : आज सेमिफाइनलका दुई खेल हुँदै

    प्रधानमन्त्री कप क्रिकेट : आज सेमिफाइनलका दुई खेल हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो ।



    दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । पुलिस र एपीएफ आआफ्नो समूहमा अपराजित रहेर सेमिफाइनल पुगेका हुन् ।



    पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार