Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई पनि कोरोना पुष्टि

    प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई पनि कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई मंगलबार संक्रमण  पुष्टि भएको हो ।



    रिपोर्टमा आफूलाई संक्रमण भए पनि सचिवालयका अरु कसैलाई संक्रमण नभएको देउवाको भनाइ छ।



    यसअघि आज बिहान मात्रैपर्यटनमन्त्री प्रेम आलेको सचिवालयमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार