Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमालेले पायो ६३ जिल्लासहित दुई विशेष क्षेत्रमा नयाँ नेतृत्व [सूचीसहित]

    एमालेले पायो ६३ जिल्लासहित दुई विशेष क्षेत्रमा नयाँ नेतृत्व [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (एमाले)ले ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरुमा नयाँ नेतृत्व चयन भएका छन् ।

    एमालेका अनुसार बाँकी जिल्लाहरुमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयनको प्रक्रियामा भइरहेको छ।



    यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।



    त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने बताइएको छ।

    हेर्नुहोस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार