Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • कोरोना भाइरस

    एकैदिन १० हजारभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार पुग्यो

    एकैदिन १० हजारभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 345
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ८२८ नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन्।

    यसैगरी आज एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४  पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ०४४ संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार