Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    एकैदिन १० हजारभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार पुग्यो

    एकैदिन १० हजारभन्दा बढीमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 897
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ८२८ नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन्।



    यसैगरी आज एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४  पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ०४४ संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार