Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 873
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    साथै, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा देशभर १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ ।

    यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार