Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

    ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

    कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो।



    ‘आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वरा जारी सूचनामा उल्लेख छ।



    यस्तै, शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने सूचनामा उल्लेख छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। मंगलबारमात्रै संक्रमितको संख्या १० हजार भन्दा माथि रहेको थियो।

    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार