Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल आयल निगमको निमित्त प्रमुखमा भट्टराई

    नेपाल आयल निगमको निमित्त प्रमुखमा भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं ।  नेपाल आयल निगमको निम्ति प्रमुखको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

    मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।



    यसअघिका निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ ।



    हालका निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक समेत रहेका भट्टराईलाई दैनिक कामकाजको सहजताका लागि मन्त्रालयले निमित्तको जिम्मेवारी दिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार