Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चन्द्रागिरीमा हिउँ पर्न थाल्यो (भिडियो)

    चन्द्रागिरीमा हिउँ पर्न थाल्यो (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ ।

    चन्द्रागिरी हिल्स प्रा.लि.का अनुसार बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको छ ।



    चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ ।



    गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार