Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • स्पेनिस कोपा डेल रे : रियल मड्रिड क्वाटरफाइनलमा

    स्पेनिस कोपा डेल रे : रियल मड्रिड क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । स्पेनिस कोपा डेल रेमा रियल मड्रिड क्वाटरफाइनलमा पुगेको छ । इल्चेलाई पराजित गर्दै रियल मड्रिड क्वाटरफाइनलमा पुगेको हो ।

    रियल मड्रिडले इल्चेलाई २-१ अन्तरले पराजित गरेको हो । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।



    खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३ औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।



    खेलको १०८ औं मिनेटमा इस्कोले खेल १(१ को अवस्थामा ल्याए । ११५ औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार