Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।



    सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने सचिवालयले जनाएको छ।



    सम्बोधनमा कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने बुझिएको छ ।

    गत २९ असारमा प्रधानमन्त्री भएका देउवाको कार्यकाल यही पुस २९ गते ६ महिना पूरा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार