Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अर्ली इलेक्सनमा होइन, गठवन्धनको कुनियतप्रति एमालेको असहमति हो: महासचिव पोखरेल

    अर्ली इलेक्सनमा होइन, गठवन्धनको कुनियतप्रति एमालेको असहमति हो: महासचिव पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् ।

    महासचिव पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै यस्तो बताएका हुन्। पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको महासचिव पोखरेलको भनाइ छ।



    ‘तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।



    उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा(एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमती रहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार