Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाली विद्यार्थी रिया मानन्धरले गरिन् एसीसीएमा विश्व टप

    नेपाली विद्यार्थी रिया मानन्धरले गरिन् एसीसीएमा विश्व टप

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् ।

    रियाले विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्।



    उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याएकी छन्।



    एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । उक्त कार्यक्रममा विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थीहरु रहेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार