Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस्तो छ प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

    यस्तो छ प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री भएपछि पहिलोपटक शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिए ।



    ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ,’ देउवाले भनेका छन्, ‘जनतामा आशा र भरोसा बढेको छ ।’



    यस्तो छ प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार