Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ७२ हजार बढी

    कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ७२ हजार बढी

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1K
    SHARES

    कामाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २० हजार १८७ जनाको नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार पीसीआरबाट १४ हजार ४६२ र एन्टिजेन प्रविधिबाट ५ हजार ७२५ नमूना परीक्षण भएको थियो ।



    मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ संक्रिय संक्रमित छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार