Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानमन्त्रीको सम्बोधनबारे कोमल वलीले भनिन्- रस र भावना नभएको गुनगुन मात्रै !

    प्रधानमन्त्रीको सम्बोधनबारे कोमल वलीले भनिन्- रस र भावना नभएको गुनगुन मात्रै !

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

    प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए । उक्त सम्बोधनको टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुनको संज्ञा दिएकी छन्।



    ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेकी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार