Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

    चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । छिमेकी मुलुक चीनले हालैको महामारीबाट पीडित नेपाली जनताप्रति पूर्ण सहानुभूति देखाउदै नेपालललाई २० लाख सिरिन्ज खोप उपलब्ध गराएको छ।

    नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आज शनिबार २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको हो ।



    उक्त खोप हस्तान्तरण गर्दै चिनियाँ राजदूत यान्छी होउले भनेकी छन्, ‘महामारीविरुद्धको लडाइमा नेपालप्रति सहयोग र आर्थिक पुनरुत्थानलाई साकार पार्न चीनले  आफ्नो क्षमताअनुसार सहयोग गर्ने छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार