Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नागरिकलाई दुःख दिएको भन्दै प्रहरी कार्यालय हुम्लाविरुद्ध बारले निकाल्यो प्रेस विज्ञप्ति

    नागरिकलाई दुःख दिएको भन्दै प्रहरी कार्यालय हुम्लाविरुद्ध बारले निकाल्यो प्रेस विज्ञप्ति

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.8K
    SHARES

    हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दिने सेवा प्रवाहको कामलाई लिएर नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाईले प्रेस विज्ञप्ति जारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाले फौजदारी मुद्दाको समयमै दर्ता नगर्नुका साथै न्यायको खोजीमा पुगेका दुर्गम जिल्लाका अबुझ नागरिकलाई उल्टै दुःख दिएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो ।



    नागरिकलाई ससाना कुरादेखि गम्भीर अपराधका घट्नालाई दुःख दिने गरेको आरोप लगाउँदै इकाई बारले विज्ञप्ति निकालेको हो ।



    जिल्ला प्रहरी कार्यालय हुम्लाले पीडकलाई संरक्षण गर्दै पीडितलाई थप दुःख दिइरहेको विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार