Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा एकै दिन ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    भारतमा एकै दिन ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा एकै दिन तीन लाख ३७ हजार ७०४ जनामा कोरोना पुष्टि भएको छ ।

    आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् ।



    भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

    ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार