Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • एमाले अध्यक्ष ओली आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

    एमाले अध्यक्ष ओली आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 363
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ ।



    सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।

    निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार