Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

    कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 945
    SHARES

    फाइल फोटो

    एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन्।

    प्रधानमन्त्री आर्डर्नले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् ।



    बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन्।



    त्यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार