Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आइपुग्यो १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

    आइपुग्यो १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

    विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।



    मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।



    उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार