Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गण्डकी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी

    गण्डकी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 879
    SHARES

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा पनि पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    पोखरामा भएको निर्वाचनमा गठबन्धनबाट महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी विजयी भए।



    महिलातर्फ पन्त ३ हजार ८४ मतभारसहित विजयी भइन् । दलिततर्फ भुवनबहादुर सुनार ३ हजार ४८ मतभारसहित विजयी भए।



    अन्यतर्फ माओवादीका सुरेश कुमार आले मगरले ३ हजार ९६ मतभार ल्याएर विजयी भएका हुन् । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार