Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दक्षिणी अफ्रिकामा ‘आना’ आँधीबाट ७० जनाको मृत्यु

    दक्षिणी अफ्रिकामा ‘आना’ आँधीबाट ७० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण ७० जनाको मृत्यु भएको छ ।

    मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।



    तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।



    यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार